- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख ९९ हजार ३ सयमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ४६५५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६२० मा कारोबार भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
-
लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध
-
पृथ्वी राजमार्गमा १० स्थानमा पहिरो
-
कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह
-
भारतमा सन्तान नहुँदा परीक्षण गराउन गएका पुरुषको शरीरमा पाठेघर भेटियो
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।