भोटेकोशी बाढीबारे प्रतिनिधि सभामा विशेष प्रस्ताव पारित

१७ भाद्र, २०८३, बुधवार
सारांश
  • प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए ।

काठमाडौं: प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ ।

 

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो । 

 

प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए ।

 

आजको प्रतिनिधि सभाको बैठकमा बाढीमा परेर निधन भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार