आज संघीय संसदका दुई समितिको बैठक बस्दै

२०८३ श्रावण २६ मङ्गलवार
सारांश
  • आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, २६ श्रावण । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभा अन्तर्गत सार्बजनिक लेखा समितिको बैठक बस्दैछ छ भने राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

 

आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता बारे छलफलको कार्यसूची रहेको छ ।

 

त्यस्तै, आज बिहान ११ बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार