- आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ०५ श्रावण । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरविरुद्ध आएका उजुरी वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।
समितिले यसअघि असार २५ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेविरुद्ध उजुरी १० दिनको समय दिएर उजुरी आव्हान गरेको थियो ।
असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तको सुनुवाई साउन १२ र १३ गते हुने
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
विश्वकप फाइनलपछि भएको झडपबारे अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्दै
-
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
-
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।