- रञ्जुले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली लगायतले पनि विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी घोषणा गरकी रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
रञ्जुले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली लगायतले पनि विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
अब महामन्त्री पदका लागि विपिनसहित मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पश्चिमी तथा मध्य तराईमा आजपनि अत्यधिक गर्मी, बाँकेको बैजापुरमा ४०.१ डिग्री तापक्रम
-
केप भर्डेको विश्वकपमा ऐतिहासिक यात्रा, अब अर्जेन्टिनाविरुद्ध नयाँ परीक्षा
-
कति स्थानीय तहले ल्याए बजेट ?
-
नर्वेविरुद्ध डेम्बेलेको ह्याट्रिक, सेनेगलको नकआउटको सम्भावना बलियो
-
भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९२० पुग्यो
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।