गंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जनालाई पक्राउ
९ जेठ, २०८३, शनिवार
- प्रहरीले काठमाडौँको टोखा नगरपालिका- ९ स्थित गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा चेकजाँचको क्रममामा सप्तरीका २७ बर्षिय खगेन्द्र शर्मा र काठमाडौँको नरेफाँट बस्ने सप्तरीका २२ बर्षिय ओमशंकर गुप्तालाई ४५ राउण्ड गोली र एसएलआर हतियारमा प्रयोग हुने म्यागजिनसहित पक्राउ गरेको हो ।
काठमाडौँ: प्रहरीले काठमाडौँको गोंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँको टोखा नगरपालिका- ९ स्थित गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा चेकजाँचको क्रममामा सप्तरीका २७ बर्षिय खगेन्द्र शर्मा र काठमाडौँको नरेफाँट बस्ने सप्तरीका २२ बर्षिय ओमशंकर गुप्तालाई ४५ राउण्ड गोली र एसएलआर हतियारमा प्रयोग हुने म्यागजिनसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले मेटलको नक एक थानपनि बरामद गरेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।