राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशकविरुद्ध मुद्धा दायर
१ चैत्र, २०८२, आइतवार
- आयोगका अनुसार अधिकारीले एचके इन्टरप्राइजेज प्रालिसम्बन्धी राजस्व चुहावटको छानबिन सहजीकरण गरिदिने नाममा कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घुस लिएको आरोप छ ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार अधिकारीले एचके इन्टरप्राइजेज प्रालिसम्बन्धी राजस्व चुहावटको छानबिन सहजीकरण गरिदिने नाममा कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घुस लिएको आरोप छ ।
अनुसन्धानमा उक्त रकम विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछानेसहितको मिलेमतोमा विभिन्न बैंक खातामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार घुसबाट प्राप्त रकम भक्तपुरको थिमीस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद गर्न तथा ‘द कुटी रिसोर्ट’ को ऋण भुक्तानी गर्न प्रयोग गरिएको तथ्य पनि अनुसन्धानबाट पुष्टि भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।