गोरखा- १ मा रास्वपाका सुदन गुरुङ ८ हजारभन्दा बढी मतले अगाडी

२०८२ फागुन २५ गते सोमवार
सारांश
  • गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् ।

काठमाण्डौ, २५ फाल्गुण ।  गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् ।

 

पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा ८ हजार १२३ मतले अगाडी रहेका छन् । खत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन्  ।

 

त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ७ हजार २१६ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले २७०२ मत प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार