अकुत सम्पत्ति आर्जनसम्बन्धि मुद्धामा इन्जिनियर रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा

२०८२ मङ्सिर १२ शुक्रवार
सारांश
  • अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको विरुद्धमा सर्वोच्च मा पुनरावेदनको निवेदन दर्ता गरेको जानकारी दिएको छ ।

काठमाडौँ : इन्जिनियर राम बहादुर रानाभाटले गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

 

अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको विरुद्धमा सर्वोच्च मा पुनरावेदनको निवेदन दर्ता गरेको जानकारी दिएको छ ।

 

रानाभाटले गैरकानुनी रुपमा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ कमाई गरेको अख्तियारको आरोप रहेको छ । विशेष अदालत, काठमाडौँले रानाभाटलाई गत भदौ ६ गते सफाई दिएको थियो ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार