- झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुले राहत र उद्धारको काम जारी राखेका छन् ।
विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा भिषण बर्षापछि आएको बाढी र डुबानमा परेर सयौं घर प्रभावित भएका छन् ।
झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुले राहत र उद्धारको काम जारी राखेका छन् । पहिरोका कारण इलाममा १४ जनाले ज्यान गुमाएका छन भने ४ जना बेपत्ता रहेका छन् । त्यस्तै खोटाङ र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै इलाममा ४ जना पहिरोमा परेर घाइते भएका छन् भने खोटाङमा चट्याङमा परेर तीन जना घाइते भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’