रुबी साहको मृत्यु प्रकरणका अभियुक्तको आत्मदाहको प्रयास

२०८२ भाद्र ११ बुधवार
सारांश
  • अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

रौतहट: आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्।

 

अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको अवस्थामा भेटिएका छन् । उनलाई अहिले गौर अस्पताल पुर्याइएको छ । रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको प्रारम्भिक अनुसन्धानमा खुलेको दाबि गरिएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार