- साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका– ६ का ३५ बर्षीय नन्द कुमार चौधरीको मृत्यु भएको हो भने गढी गाउँपालिका–३ का ३२ बर्षीय श्रवण चौधरीको उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ ।
विराटनगर : झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका– ६ का ३५ बर्षीय नन्द कुमार चौधरीको मृत्यु भएको हो भने गढी गाउँपालिका–३ का ३२ बर्षीय श्रवण चौधरीको उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ ।
सोही दिन साँझ झापाको गौरादह नगपालिका– ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक विधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’