खेलकुदमा हामीले संस्कृतिको सरुवात गरेका छौ: टंकलाल घिसिङ
२०८१ फागुन २९ विहिबार
- राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा मिसन २०२६ होली कार्यक्रममा बोल्दै उनले खेलकुदमा संस्कृतिको सरुवात गरेको बताएका हुन् ।
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदमा होली पर्वलाई निरन्तरुपमा हर्षोल्लासका साथ मनाउने बताएका छन् ।
राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा मिसन २०२६ होली कार्यक्रममा बोल्दै उनले खेलकुदमा संस्कृतिको सरुवात गरेको बताएका हुन् ।
उनले भने,‘रङगीन सपना पूरा गर्नको लागि होलीलाई मिसन २०२६ को कार्यक्रमसँग जोडेर हामी होली मनाइरहेका छौ । म सम्पूर्ण खेलाडि, प्रशिक्षक लगायत सम्पूर्ण साथिहरु सबैलाई हार्दिक शुभकामना व्यक्त्त गर्दछु । हामी खेलकुदमा कार्यगत सबै एउटा परिवार हौ । त्यसैले हामीले खेलकुदमा पनि हामी संस्कृतिको सरुवात गरेका छौ । अबदेखी हरेक वर्ष सँगै होली पर्वलाई निरन्तरुपमा सञ्चालन गर्नेछौ ।’
उनले देशको सपना नै आफ्नो सपना भएकोले सपनाहरुलाई पूरा गर्नको निम्ति फागु पूर्णिमा अर्थात होलीले सफलता मिलोस् भन्दै शुभकामना दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’