सारांश
- साथै उनले आगो नियन्त्रणमा आउने क्रममा रहेको बताएका छन् ।
हलेसी (खोटाङ): आज बेलुकी करिब ८ बजे हलेसी बजारमा आगलागी भएको छ।
पूजा हार्डवेयर पसलबाट आगो शुरु भएको र त्यसले अन्य ३ ओटा घरमा क्षति पुर्राएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बिन्दु पोष्टलाई जानकारी दिए।
साथै उनले आगो नियन्त्रणमा आउने क्रममा रहेको बताएका छन् ।
आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’