धेरै कष्ट गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छ : अध्यक्ष नेपाल
२०८१ माघ १ गते मंगलवार
- नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक– काठमाडौं सम्पर्क कमिटीको ४१औं पिस्कर स्मृति कार्यक्रममा बोल्दै उनले धेरै रगत, पसिना बगाइ कष्ट भोगेर नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका हुन् ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै कष्ट गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक– काठमाडौं सम्पर्क कमिटीको ४१औं पिस्कर स्मृति कार्यक्रममा बोल्दै उनले धेरै रगत, पसिना बगाइ कष्ट भोगेर नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका हुन् ।
उनले भने,‘अहिलेको पुस्ताले सबै यतिकै भएको सोचेका छन् । यतिकै भएको छैन धेरै रगत बगाउन परेको छ ,धेरै पसिना बगाउनु परेको छ , धेरै कष्ट भोग्नु परेको छ, धेरै चुनौतीको सामना गर्नुपरेको छ । नखाइ नखाइकन ज्यान जोखिममा राखी राखिकन बल्ल नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छ । प्राय मान्छेलाई लाग्दछ कम्युनिष्ट पार्टीको भविश्य छैन ।’
यसैगरी उनले राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।