४० सहसचिवको सरुवा (सुची)

०५ कार्त्तिक, २०८१, सोमबार
सारांश
  • मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ ।

काठमाडौँ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद्ले यो निर्णय ४ दिनअघि नै गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सरुवा सूची सार्वजनिक गरेको हो । (सुचीसहित)

 

फाईल हेर्नुहोस्

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार