सारांश
- अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संचालन भईरहेका सबै खाले परिक्षा रोक्ने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले संचालन भईरहेका परीक्षा रोक्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । निरन्तरको बर्षाले देशभरको जनजीवन प्रभावित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’