- राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२.०८ रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम
काठमाण्डौ, १३ जेठ । नेपाल राष्ट्र बैंकले आज (बुधवार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२.०८ रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम भएको छ ।
साथै युरोपियन युरो एकको खरिददर १७७.०९ र बिक्रीदर १७७.७९ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५.२४ रुपैयाँ र बिक्रीदर २०६.०५ रुपैयाँ तथा स्वीस फ्रांक एकको खरिददर १९४.६४ रुपैयाँ र बिक्रीदर १९५.४१ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९.०३ रुपैयाँ र बिक्रीदर १०९.४६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ११०.१० रुपैयाँ र बिक्रीदर ११०.५४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ११९.०६ रुपैयाँ र बिक्रीदर ११९.५३ कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर २२.४२ रुपैयाँ र बिक्रीदर २२.५० रुपैयाँ तथा साउदी अरेबियन रियाल एकको खरिददर ४०.५३ रुपैयाँ र बिक्रीदर ४०.६९ रुपैयाँ रहेको छ ।
कतारी रियाल एकको खरिददर ४१.७२ रुपैयाँ र बिक्रीदर ४१.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.६८ रुपैयाँ र बिक्रीदर ४.७० रुपैयाँ तथा यूएई दिर्हाम एकको खरिददर ४१.४० रुपैयाँ र बिक्रीदर ४१.५७ रुपैयाँ तोकिएको छ ।
मलेसियन रिंगिट एकको खरिददर ३८.४८ र बिक्रीदर ३८.६३ रुपैयाँ, दक्षिण कोरियाली वन १०० को खरिददर १०.०४ र बिक्रीदर १०.०८ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १६.३९ रुपैयाँ र बिक्रीदर १६.४६ रुपैयाँ तथा डेनिस क्रोनर एकको खरिददर २३.७० रुपैयाँ र बिक्रीदर २३.७९ रुपैयाँ कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९.४१ र बिक्रीदर १९.४९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४९५.८६ रुपैयाँ र बिक्रीदर ४९७.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ४०३.४० रुपैयाँ र बिक्रीदर ४०४.९९ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३९५.०१ रुपैयाँ र बिक्रीदर ३९६.५७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।