झण्डै ५ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
२० श्रावण, २०८३, बुधवार
- आज ३५० कम्पनिका एक करोड ६७ हजार ७३२ कित्ता शेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा कारोबार भएको थियो ।
काठमाडौँ: नेप्सेमा आज सामान्य बढेको छ । आज बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५० कम्पनिका एक करोड ६७ हजार ७३२ कित्ता शेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंकम फाइनान्स, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी सोलु हाइड्रोको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने शिखर पावरको शेयर ५.७९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ९.०३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ५८ करोड १० लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३४ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।