नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार

१९ श्रावण, २०८३, मगलवार
सारांश
  • आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर १०.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.४३ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४३ कम्पनिका एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर १०.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.४३ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी खानी खोला हाइड्रोको ४० करोड ६६ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको १६ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार