नेप्से २४.५७ अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार
२३ आषाढ़, २०८३, मगलवार
- आज, सबैभन्दा बढी कलंगा हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबिबि फोकस ४० को शेयर १३.८५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १३.७८ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्से आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका ९५ लाख १९ हजार ४५२ कित्ता शेयर ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कलंगा हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबिबि फोकस ४० को शेयर १३.८५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १३.७८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चरको २० करोड ७५ लाख बराबरको कारोबार भएको छ भने कृषि विकास बैंक डिभेन्चरको १७ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।