मौद्रिक नीति आजै सार्बजनिक हुँदै

२०८३ अषाढ़ २३ मङ्गलवार
सारांश
  • नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दैछ ।

काठमाण्डौ, २३ अषाढ़ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दैछ ।

 

राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति केहि बेरमा सार्बजनिक गर्ने जनाएको छ ।

 

यस पटकको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नियामकीय व्यवस्था समावेश नगरिने र मौद्रिक नीतिमा मौद्रिक उपकरण तथा समष्टिगत आर्थिक व्यवस्थापनसँग सम्बन्धित विषयलाई मात्र प्राथमिकता दिइने बताइएको छ ।

 

राष्ट्र बैंकले कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रको लगानी विस्तारलाई सहज बनाउने उद्देश्यसहित लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार