- आज ३४१ कम्पनिका एक करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा निरन्तर गिरावट आएको छ । आज सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४१ कम्पनिका एक करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर ७.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १२.५८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक़चर एंड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ३६ लाख र रिलायन्स मिल्सको १७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।