नेप्सेमा ७४.७३ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार
१८ चैत्र, २०८२, बुधवार
- आज ३४७ कम्पनिका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा ठुलो गिरावट आएको छ । आज बुधबार नेप्से ७४.७३ अंकले घटेर २७७६. ३६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४७ कम्पनिका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको शेयर ९.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ७१ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४५ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।