सारांश
- योसँगै नेपाल एसीसी महिला यू-१९ एशिया कपका लागि छनौट भएको छ ।
काठमाडौं: नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ ।
शनिबार सम्पन्न तेस्रो स्थानको खेलमा नेपालले इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाउदै पुरा गरेर ९ विकेटले पराजित गरेको हो ।
समुह चरणमा शानदार प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा युएईसँग सुपर ओभरमा पराजित भएको थियो ।
योसँगै नेपाल एसीसी महिला यू-१९ एशिया कपका लागि छनौट भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’