जापानलाई हराउदै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

जापानले दिएको ८७ रनको लक्ष्य पछाएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जापानले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ८६ रन बनाएको थियो ।
सारांश
  • जापानले दिएको ८७ रनको लक्ष्य पछाएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जापानले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ८६ रन बनाएको थियो ।

काठमाडौं: नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।

 

बुधबार मलेसियामा सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

 

जापानले दिएको ८७ रनको लक्ष्य पछाएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जापानले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ८६ रन बनाएको थियो ।

 

अब नेपालले सेमिफाइनलमा युएइको सामना गर्ने भएको छ र सेमिफाइनलको खेल शुक्रबार हुने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार