साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश खेल्ने

२०८३ जेठ २१ विहिवार
सारांश
  • भारत साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

काठमाण्डौ, २१ जेठ । भारत साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

 

गएराती सम्पन्न सेमिफाइनल खेलमा भारतले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अब भारतले फाइनलमा बंगलादेशको सामना गर्ने भएको छ । फाइनल खेल शुक्रबार हुने छ ।

 

नेपाल भने बुधबार नै भएको सेमिफाइनल खेलमा बंगलादेशसँग २-१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार