युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल

यस खेलमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, अर्जुन साउद, हेमन्त धामी, शेर मल्ल खेल्दै छन् ।
सारांश
  • यस खेलमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, अर्जुन साउद, हेमन्त धामी, शेर मल्ल खेल्दै छन् ।

काठमाडौँ: नेपालले युएईविरुद्धको टी-२० खेलमा टस जितेको छ । कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

 

यस खेलमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, अर्जुन साउद, हेमन्त धामी, शेर मल्ल खेल्दै छन् ।

 

सिरिजको दोस्रो खेल भोली हुने छ । नेपालले पहिलो पटक टी-२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी-२० टिमबाट बाहिर रहेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार