च्याम्पियन्स लिग: बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको २-० को अग्रता
२०८२ चैत्र २६ विहिवार
- युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि अग्रता लिएको छ ।
काठमाण्डौ, २६ चैत्र । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि अग्रता लिएको छ ।
गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले २-० को जित हासिल गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा जुलियन अल्भारेज र एलेक्जेन्डर सोरलोथले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ४४औं मिनेटमा पाउ कुबार्सीले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा एटलेटिको म्याड्रिडको घरेलु मैदानमा हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’