- अल नासरले साउदी प्रो लिग अन्तर्गत अल नाजमामाथि शानदार जित हासिल गरेको छ ।
काठमाण्डौ, २१ चैत्र । अल नासरले साउदी प्रो लिग अन्तर्गत अल नाजमामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल नाजमालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
इन्जुरी पछि मैदानमा फर्किएका क्रिस्टियानो रोनाल्डोले यस खेलमा २ गोल गरेका थिए । त्यस्तै साडियो माने र अब्दुल्लाह अल हाम्दानले एक गोल गरेका थिए । यस खेलमा गरेको दुई गोलसहित रोनाल्डोको क्यारियर गोल संख्या ९६६ पुगेको छ ।
त्यस्तै अल नाजमाका लागि राक्न राजेह अलतुलायही र फेलिप कारडोसोले एक एक गोल गरेका थिए ।
यो जितपछि अल नासरको साउदी लिगमा २७ खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तौ अल नाजमको भने २७ खेलमा ८ अंक मात्र रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।