हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट

२०८२ चैत्र ०९ सोमवार
सारांश
  • शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले एक एक विकेट लिएका थिए ।

काठमाडौँ: जारी प्रधानमन्त्री कप अन्तर्गतको खेलमा कर्णाली प्रदेश ११९ रनमै अल आउट भएको छ ।

 

पर्सामा जारी खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली प्रदेश ३२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको हो ।

 

कर्णालीका लागि विपिन रावलले सर्बाधिक ३३ रन बान्ये भने सुनिल धमलाले २८ रन बनाएका थिए । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका बलर हेमन्त धामीले ६ विकेट लिएका थिए । त्यस्तै शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले एक एक विकेट लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार