- पुलिसका लागि रशिद खानले सर्बाधिक ६० रन बनाएका थिए भने शंकर रानाले ४६, कप्तान आरिफ सेखले ३८ र करण केसीले २३ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर नरेन साउदले ३ विकेट लिए भने आकश चन्दले २ विकेट लिएका थिए ।
काठमाडौँ: जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
त्रिभुवन आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४५.३ ओभरमा अल आउट हुदै २२१ रन बनाएको थियो ।
पुलिसका लागि रशिद खानले सर्बाधिक ६० रन बनाएका थिए भने शंकर रानाले ४६, कप्तान आरिफ सेखले ३८ र करण केसीले २३ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर नरेन साउदले ३ विकेट लिए भने आकश चन्दले २ विकेट लिएका थिए ।
यसअघि बर्षाले प्रभावित भएपछि ४७-४७ ओभर खेलिएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४७ ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले शतकीय पारी खेलेका थिए । बसिरले ८६ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले ६२ रन बनाएका थिए ।
त्यसैगरी पुलिस क्लबका बलर सर्वन यादवले ३ विकेट लिए भने सागर ढकाल र रशिद खानले २-२ विकेट लिए ।
अब त्रिभुवन आर्मीले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने नेपाल पुलिस क्लबले अर्को खेल मंगलबार एपीएफसँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।