एन्फा महिला लिगमा आज दुई खेल हुँदै

२०८२ चैत्र ०५ विहीवार
सारांश
  • अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।

काठमाण्डौ, ०५ चैत्र । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।

 

च्यासल मैदान हुने खेलमा आज बिहान ११ बजेदेखि बागमती युथ क्लब आरएस पोखराबीच खेल हुदैछ । त्यस्तै, अर्को खेल दिउसो ३ बजेदेखि नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने तालिका रहेको छ ।

 

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यूरोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट पोखरा, संकटा क्लव र त्रिभुवन आर्मी एफसी गरि ९ क्लबको सहभागिता रहनेको छ ।  

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार