टी-२० विश्वकपमा आज इङल्याण्ड र न्यूजील्याण्डको भिडन्त
२०८२ फाल्गुण १५ शुक्रवार
- विश्वकपको सुपर आठ अन्तर्गत आज हुने इङल्याण्ड र न्यूजील्याण्डबीच खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।
काठमाण्डौ, १५ फाल्गुण । जारी टी-२० विश्वकप अन्तर्गत आज इङल्याण्ड र न्यूजील्याण्डबीच खेल हुदैछ । विश्वकपको सुपर आठ अन्तर्गत आज हुने इङल्याण्ड र न्यूजील्याण्डबीच खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।
इङल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा पुसिसकेकाले यो खेल न्यूजील्याण्डका लागि महत्वपूर्ण रहेको छ । न्यूजील्याण्डले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ र समुह २ बाट पाकिस्तान बाहिरिने छ ।
तर इङल्याण्डले जितेमा भने न्यूजील्याण्ड र पाकिस्तानको सम्भावना कायम रहने छ । इङल्याण्डले यस विश्वकपमा शानदार प्रदर्शन जारी राख्दै सेमिफाइनलमा पुगिसकेको छ ।
यस समुहबाट श्रीलंका दुवै खेलमा हार बेहोरेर सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।