टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै, जित्नै पर्ने दबाबमा भारत
२०८२ फाल्गुण १४ विहीवार
- जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुँदैछन् ।
काठमाण्डौ, १४ फाल्गुण । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि हुदैछ ।
सुपर आठको समुह १ अन्तर्गत यस खेलमा जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने छ । यस समुहमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक एक खेल जितेका छन् भने भारत र जिम्बाबेले एक एक खेल हारेका छन् ।
त्यस्तै आज अर्को खेल भर र जिम्बाबेबीच खेल हुदैछ । भारतको चेन्नईमा हुने यो खेल साँझ ७: १५ बजेदेखि शुरु हुँदैछ ।
भारत र जिम्बाबेले आफ्नो पहिलो खेल हारेका कारण सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा रहेका छन् । यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौड समाप्त हुने छ । सुपर आठको पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग र जिम्बाबे वेस्ट इण्डिजसँग हार बेहोरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।