- एपीएफले दिएको ११३ रनको लक्ष्य पछाएको पुलिस क्लबले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । पुलिसको जितमा कुशल भुर्तेलले अविजित ७१ रन बनाएका थिए ।
काठमाडौँ: जारी जय ट्रफी अन्तर्गत नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । मंगलबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ९ विकेटले पराजित गरेको हो ।
एपीएफले दिएको ११३ रनको लक्ष्य पछाएको पुलिस क्लबले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । पुलिसको जितमा कुशल भुर्तेलले अविजित ७१ रन बनाएका थिए ।
यसअघि एपीएफले पहिलो इनिंगमा १८५ रन बनाएको थियो भने पुलिस क्लबले ७ विकेट गुमाएर २७७ रन बनाएर इनिंग घोषणा गरेको थियो । त्यसपछि एपीएफले दोस्रो इनिंगमा २०४ रन बनाएर अल आउट भएको थियो ।
२-२ खेलपछि एपीएफ ३८ अंकसहित शिर्ष स्थानमा छ भने पुलिस क्लब ३७.५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
अब नेपाल पुलिस क्लबले अर्को खेल विहिबारदेखि बागमती प्रदेश विरुद्ध खेल्ने छ भने एपीएफले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।