जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

८ फाल्गुन, २०८२, शुक्रवार
सारांश
  • त्रिभुवन आर्मीबाट खेलिरहेका भीम सार्कीले १०८ बल खेल्दै नेपाल पुलिस क्लबविरुद्ध शतक पुरा गरेका हुन् । जय ट्रफी अन्तर्गत यस खेलमा नेपाल पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८७ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

काठमाडौँ: भीम सार्कीले जय ट्रफीमा शतक प्रहार गरेका छन् । 

 

त्रिभुवन आर्मीबाट खेलिरहेका भीम सार्कीले १०८ बल खेल्दै नेपाल पुलिस क्लबविरुद्ध शतक पुरा गरेका हुन् । जय ट्रफी अन्तर्गत यस खेलमा नेपाल पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८७ रन बनाएर इनिंग घोषणा गरेको थियो । 

 

जवाफमा ब्याटिंग गर्न आएको त्रिभुवन आर्मी क्लबले यो समाचार तयारी गरुन्जेल ४० ओभरमा ९ विकेट गुमाउदै २३४ रन बनाएर इनिंग घोषणा गरेको छ र त्रिभुवन क्लबले ४७ रनको अग्रता हासिल गरेको छ । 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार