- बुधबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
काठमाडौँ: दक्षिण अफ्रिकाले जारी टी-२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ ।
बुधबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १२३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १३.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
योसँगै दक्षिण अफ्रिकाको ४ खेलमा ८ अंक भएको छ र विश्वकपको सुपरआठमा पुगेको छ । त्यस्तै युएईले भने ४ खेलमा एक जित र ३ हारसहित आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।