- निर्धारित ९० मिनेटमा गोलरहित बराबरी र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
पोखरा: सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा ७-६ ले पराजित गर्दै सहारा क्लब पोखरा फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटमा गोलरहित बराबरी र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
अब दोस्रो सेमिफाइनल खेल जावलाखेल युथ क्लब र उज्बेकिस्तानको एभीए एफसीवीच बिहिबार हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’