- जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दिपेन्द्रले दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।
काठमाडौं: नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आइसीसीको टी-२० क्रिकेटको अलराउण्डरको वरियतामा दुई स्थानको सुधार गर्दै चौधो स्थानमा उक्लिएका छन् ।
जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दिपेन्द्रले दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।
दिपेन्द्र भन्दा अगाडी अल राउण्डरको वरियतामा भारतका हाद्रिक पाण्डेय तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा दोस्रो र पाकिस्तानका सैम आयुब शिर्ष स्थानमा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।