- दक्षिण अफ्रिकाले जारी टी-२० अन्तर्गतको खेलमा अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको छ ।
काठमाण्डौ, २८ माघ । दक्षिण अफ्रिकाले जारी टी-२० अन्तर्गतको खेलमा अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको छ ।
बुधबार भारतको अहमदावादमा जारी समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको हो ।
दक्षिण अफ्रीकाका लागि रयान रिकेल्टनले सर्बाधिक ६१ रन बनाए भने क्वेंटन डिककले ५९ रन बनाएका थिए । त्यस्तै डेवाल्ड ब्रेभिसले २३ र डेभिड मिलरले २० रन बनाएका थिए ।
त्यस्तै, अफगानिस्तानका बलर अज्मतुल्लाह ओमारजाईले ३ र रशिद खानले २ विकेट लिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’