रास्वपाको फागुन ६ गते धनगढीमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने
२०८२ माघ २८ बुधवार
- यसअघि दुवै नेताले माघ ५ गते जनकपुरमा एकसाथ सम्बोधन गरेका थिए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ६ गते कैलालीको धनगढीस्थित महोत्सव मैदानमा आमसभा आयोजना गर्ने जानकारी दिएको छ ।
सो कार्यक्रमलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेंद्र शाह (बालेन)ले संयुक्त रूपमा सम्बोधन गर्ने तय भएको छ ।
यसअघि दुवै नेताले माघ ५ गते जनकपुरमा एकसाथ सम्बोधन गरेका थिए ।
वरिष्ठ नेता शाहले कोशी प्रदेशका पहाडी जिल्लासहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पुगिसकेका छन् भने हाल उनी मधेस प्रदेश केन्द्रित कार्यक्रमहरूमा संलग्न छन् । त्यस्तै सभापति लामिछाने पनि चितवन, नवलपरासी हुदै हाल पोखरा पुगेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।