टी-२० विश्वकपमा आज तीन खेल हुँदै

२०८२ माघ २६ सोमवार
सारांश
  • आज जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत तीन खेल हुँदैछ ।

काठमाण्डौ, २६ माघ । आज जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत तीन खेल हुँदैछ ।  

 

आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

 

त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत ओमान र जिम्बाबेबीच हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।

 

त्यसैगरी आज तेस्रो खेल समुह डी अन्तर्गत क्यानडा र दक्षिण अफ्रीकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार