बंगलादेश र नेदरल्याण्डस महिला टी-२० विश्वकपमा छनौट

२०८२ माघ १४ बुधवार
सारांश
  • बुधबारको खेलमा बंगलादेशले थाइल्याण्डलाई पराजित गरेको थियो भने बर्षाले प्रभावित खेलमा नेदरल्याण्डसले अमेरिकालाई डिएलएस मेथड अनुसार २१ रनले पराजित गरेको थियो ।

काठमाडौँ : बंगलादेश र नेदरल्याण्डस आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएका छन् । काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्सअन्तर्गतका पहिलो खेल जितेसँगै नेदरल्याण्डस र बंगलादेश महिला टी-२० विश्वकपमा छनौट भएका हुन् ।

 

बुधबारको खेलमा बंगलादेशले थाइल्याण्डलाई पराजित गरेको थियो भने बर्षाले प्रभावित खेलमा नेदरल्याण्डसले अमेरिकालाई डिएलएस मेथड अनुसार २१ रनले पराजित गरेको थियो ।

 

ग्लोबल क्वालैफायर्सबाट चार देश विश्वकपमा छनौट हुनेमा नेदरल्याण्डस र बंगलादेशले आफ्नो स्थान सुरक्षित गरेपछि बाँकी दुई स्थानका लागि स्कटल्याण्ड, आयरल्याण्ड, अमेरिका र थाइल्याण्ड प्रतिष्पर्धामा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार