यू-२० राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

२०८२ पुष २५ गते शुक्रवार
सारांश
  • एन्फाले जितबहादुर पुन र मंगल महर्जन सहायक प्रशिक्षक र गंगाराम देउजा गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ ।

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ ।

 

एन्फाले जितबहादुर पुन र मंगल महर्जन सहायक प्रशिक्षक र गंगाराम देउजा गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ ।

 

नियुक्तिपत्र औपचारिक रूपमा एन्फा महासचिव किरण राईले हस्तान्तरण गरेका छन् ।

 

नेपाली यू-२० तिम्ले मार्च २२ देखि अप्रिल ३, २०२६ सम्म माल्दिभ्समा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप २०२६ मा भाग लिनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार