- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एस्पानियोललाई पराजित गरेको छ ।
काठमाण्डौ, २० पुष । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एस्पानियोललाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले एस्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको १९ खेलमा ४९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी भएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलमा ४२ अंक रहेको छ । त्यस्तै एस्पानियोलको १८ खेलमा ३३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।