एभर्टनमाथि आर्सनलको जित

२०८२ पुष ०६ आइतवार
सारांश
  • इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ ।

काठमाण्डौ, ६ पुष । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ ।

 

गएराती समपन्न खेलमा आर्सनलले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको २७औं मिनेटमा भिक्टर ग्योकेरेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

 

यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको १७ खेलमा ३९ अंक रहेको छ । त्यसैगरी एभर्टनको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार