चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

१८ मार्ग, २०८२, बिहिवार
सारांश
  • चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने भएको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

 

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा १० अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ र प्लेअफमा पुगिसकेको छ ।

 

 त्यस्तै चितवनको भने ५ खेलमा ४ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार