ब्रेन्टफोर्डमाथि आर्सनलको सहज जित, शिर्ष स्थानमा कायमै

२०८२ मङ्सिर १८ विहीवार
सारांश
  • आर्सनलको जितमा मिकेल मेरिनो र बुकायो साकाले एक एक गोल गरेका हुन् ।

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्रेन्टफोर्डमाथि जित हासिल गरेको छ ।

 

गएराती सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मिकेल मेरिनो र बुकायो साकाले एक एक गोल गरेका हुन् ।

 

यो जितपछि आर्सनलको १४ खेलमा ३३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी ब्रेन्टफोर्डको १४ खेलमा १९ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार