एनपीएल: कर्णालीले यस जित्यो, विराटनगरले पहिला बलिङ गर्दै

२०८२ मङ्सिर १२ शुक्रवार
सारांश
  • कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै विराटनगरले पहिला बलिङ गर्ने भएको छ ।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।

 

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै विराटनगरले पहिला बलिङ गर्ने भएको छ ।

 

जारी एनपीएलमा कर्णाली याक्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने २ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै विराटनगर किंग्सले ४ खेलमा ३ जित र एक हारसहित ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार